गैर-आवासीय संघको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

इनेप्लिज २०७२ भदौ ८ गते ११:१४ मा प्रकाशित
nrna_logo_latest
आदरणीय   गैर-आवासीय दाजु भाई तथा दिदि बहिनीहरु I
यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा  गैर-आवासीय बिश्व सम्मेलन  हुन गईरहेको छ I  उक्त सम्मेलनमा भाग लिन इच्छुक सदस्य  ज्यु हरुले यस  सूचना अनुसार NRN-NCC  अमेरिकाको प्रतिनिधि छनौट समितिलाई पत्राचार गर्नु हुन जानकारी गराईन्छ I
प्रतिनिधि छनौट कमिटी
केशब पौडेल :     (६४६) ६७१ १०१९
राम सी पोखरेल :  (६८२) ५२१ ७४७५
सुशील रेग्मी :    (५१०) ८२९ ५९३७
सत्यद्र शाहा :    (३४७) ७३८ ७१९९
1

प्रतिक्रिया