आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:३२
वासिङटन डिसी 02:47

तराईका जिल्लाहरूमा सेना परिचालन गर्ने

इनेप्लिज २०७२ भदौ ७ गते १५:२४ मा प्रकाशित

Nuwakot  Pro..19कैलाली, रौतहट र सर्लाही जिल्लामा आज भएका हिंसात्मक घटनाबारेमा

संसदलाई जानकारी दिँदै गृहमन्त्री गौतमले

राष्ट्रिय सुरक्षा समितिको आकस्मिक रुपमा आजै

बसेको बैठकको निर्णयअनुसार

नेपाली सेना परिचालन गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया