शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:५५
वासिङटन डिसी 09:10

‘एनआरएनको न्युयोर्क साधारणसभामा एनआरएनको विधान संशोधन र सुझाव संकलन प्रस्ताव !

इनेप्लिज २०७२ भदौ ७ गते १५:०० मा प्रकाशित

     uae ‘एनआरएनको न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि कोशे ढुंगा साबित वनाउन एनआरएनको विधान संशोधन प्रस्ताव ल्याउने तयारिकालागि एनआरएन अमेरिका लागि परेको छ ।
अमेरिका । आगामी सेप्टेम्बरमा न्युयोर्क शहरमा वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका यतिबेला आँफ्नो संविधान संगठन बिस्तार र नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त सहित संगठन निर्माणमा जुटेको हो ।
त्यसैले एन आर एनअमेरिका का  संपूर्ण सदस्य ज्यूहरूमाबिधान शंसोधन मस्यौदासमितीको सुझावसंकलन संबन्धी यहाँहरू समक्ष एनआरएन अमेरिका अत्यन्तैज़रूरी सूचना सहित यस गरिमामय संस्थालाई आगामी दिनहरूमा अझ सवल, सक्षम र प्रभावकारि वनाउन विधान मस्यौदा समितिको गठन गरिएकोले  विशेष साधारण सभामा संकलन गरिने यहाँहरूको सुझाव ईमेल ओएबसाईट र यहाँहरू स्वयं आई  यहाँहरूको  ओजपूर्ण सुझाव पठाई सहयोग गरिदिन हुन् अनुरोध गरिएको छ ।

प्रतिक्रिया