सोमबार, माघ १० २०७८
काठमाडौं ०२:३४
वासिङटन डिसी 15:49

डिसीमा पहिलो पुस्ता र दोश्रो पुस्ता बिच अन्तरक्रिया

इनेप्लिज २०७२ भदौ ७ गते १०:४८ मा प्रकाशित

IMG_9131

गैर आवासिय नेपाली (एनआरएन) भर्जिनिया च्याप्टरले नेपालमा हुर्किएर अमेरिका आएका पहिलो पुस्ता र अमेरिकामै जन्मे हुर्केका दोस्रो पुस्ताबीच समझदारी विकास गर्न शनिबार आयोजना गरेको कार्यक्रम भव्यताको साथ सम्पन्न भयो l अमेरिकी जनजीवनमा हुर्किरहेको नेपाली पुस्ताले नेपाली संस्कति भुल्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया