आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:३७
वासिङटन डिसी 03:52

अमेरिकामा प्रथम नेपाली गल्फ प्रतियोगिता सम्पन्न

इनेप्लिज २०७२ भदौ ६ गते १२:५१ मा प्रकाशित

golf 3अमेरिकाको राजधानी वाशिंङ्टन डि.सी.मा  ऐतिहासिक “ प्रथम नेपाली गल्फ प्रतियोगिता “ सम्पन्न भयो l नेपालमा हालै गएको विध्वंसकारी भूकम्पबाट हुनगएको ठूलो क्षति लाई पुनर्निर्माण गर्न र नेपाली जनतालाई सहयॊग गर्ने  उद्देश्यले  “नेपाल स्पोर्टस  एण्ड कल्चर  इन्टरनेसनल ” द्वारा  आयोजना भएको सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले एक समारोहका बिच गर्नु भएको थियो l

प्रतिक्रिया