अमेरिकामा प्रथम नेपाली गल्फ प्रतियोगिता सम्पन्न
इनेप्लिज
२०७२ भदौ ६ गते १२:५१ मा प्रकाशित
अमेरिकाको राजधानी वाशिंङ्टन डि.सी.मा ऐतिहासिक “ प्रथम नेपाली गल्फ प्रतियोगिता “ सम्पन्न भयो l नेपालमा हालै गएको विध्वंसकारी भूकम्पबाट हुनगएको ठूलो क्षति लाई पुनर्निर्माण गर्न र नेपाली जनतालाई सहयॊग गर्ने उद्देश्यले “नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल ” द्वारा आयोजना भएको सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले एक समारोहका बिच गर्नु भएको थियो l
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया