चारसय गाडी सुरक्षा घेरामा गन्तव्यसम्म
इनेप्लिज
२०७२ भदौ ६ गते ५:२३ मा प्रकाशित
विराटनगर, ६ भदौ । संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण अलपत्र अवस्थामा रहेका चार सय गाडीलाई सुरक्षा निकायले सोमबारदेखि गन्तव्यसम्म पु¥याउँदै आइरहेका छन् ।
त्यस्ता गाडीलाई सुरक्षा घेरामा राखेर शनिबार साँझ सिरहाको बन्दीपुरबाट पूर्वतर्फ आउने एक सय २४ यात्रुवाहक बस, ७८ मालवाहक ट्रक र ३६ निजी सवारीसाधनलाई सुनसरी, मोरङ र झापासम्म पुर्याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै पूर्वबाट पश्चिमतर्फ जाने ६८ बस, २८ ट्रक र १५ निजी सवारीसाधनलाई सिरहाको बन्दीपुरसम्म पु¥याइएको छ । सोही क्रममा शनिबार साँझ सुनसरीको दुहवी–५ मा बन्दकर्ताले इन्धन ढुवानी गर्ने ना२ख ४३५१ न्ंको ट्याङ्करमाथि ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया