बिहीबार, असार १० २०७८
काठमाडौं ०२:२३
वासिङटन डिसी 16:38

होटलको उद्घाटन: पूर्वको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले झापाको बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठले चार करोड रुपैयाँको लगानीमा शनिबारबाट सञ्चालनमा ल्याएको होटल हिकोला हेरिटेजको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा । तस्बिर: सुरेन्द्र भण्डारी, रासस

इनेप्लिज २०७२ भदौ ६ गते २:५१ मा प्रकाशित

opening

प्रतिक्रिया