शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:२७
वासिङटन डिसी 15:42

आन्वाले नेपालको पुनर्निर्माणको लागि ६ लाख बुझायो

इनेप्लिज २०७२ भदौ ६ गते २:४१ मा प्रकाशित

IMG_1444अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन डिसी((आन्वा)ले आज एक समारोहका बिच नेपालको पुनर्निर्माणको लागि करिब ६ लाख ( ६ हजार १ सय १५ डलर )को धनादेश (चेक )हस्तान्तरण गरेको छ l उक्त कार्यक्रममा मिसन रिबिल्ड नेपालका संयोजक चिकित्सक मदन उप्रेतीलाई आन्वाको तर्फ बाट ५ हजार ६ सय १५ को धनादेश तथा संघकि महासचिब तथा कानुन विद बन्दिता शर्मा दाहालको तर्फ बाट ५ सय डलरको धनादेश गरि जम्मा ६ हजार १ सय १५ डलर सयुक्त रुपमा बुझाईएको छ l

प्रतिक्रिया