छिप्पिएर गित घोक्नु भालुको कन्पट

इनेप्लिज २०७२ भदौ ५ गते २:५४ मा प्रकाशित

IMG_0002 (1)कसैले तोडेको किर्तिमानलाई हैन कि दुई वटा गित पनि कण्ठ गर्न नसकेर लेखाउन कसो गर्नु पर्ला भनि गिनिज पुस्तक लेखाई सकेका नजिकका संग सम्पर्क गर्न चाहना पो हुन् थालेको छ l कारण अमेरिकाको राष्ट्रपति ओबामा जतिको उमेर भै सक्दा पनि एउटा गित पनि पुरा गाउन नसक्नुले पानी पानी भएको छु l अनेक उपाय गरे अह ! केहि सिप लागेन l

प्रतिक्रिया