गुन्डालाई ईनकाउन्टर गर्ने या अरुलाई ?
सबैभन्दा पहिला पहीला गुन्डा नायक घैटे प्रति हार्दीक श्रद्धान्जली l त्यस पछी नेपाल प्रहरीलाई बधाई ,धन्यवाद र र स्यालुट l
मेरो प्रसंग यो हो ? नेपालमा घैटे जस्तालाई गुन्डा नायक बनाउने सबै भन्दा ठुलो हात हाम्रो देशका नेताको छ भन्दा मलाई अलीकती पनि डर लाग्दैन l आज फटाहा र लुटेराहरुलाई पालन पोषण गरेर गुन्द नायक बनाउनेमा यिनै देशका नेताहरु सबैभन्दा जिम्मेवारी छन l गुन्डा बन्ने भन्दा गुन्डा बनाउने सबैभन्दा ठुलो देशद्रोही हुन्छन l गुन्डा बन्ने मात्रलाई हैन गुन्डा बनाउने लाई पनि ईन्काऊन्टर गर्नु पर्यो l अनि मात्र गुन्डा नाईकेहरु सलबलाऊन कम हुन्छ l
हैन भने नया नया गुन्डा नाईके (घैटे)हरुले बारम्बार जन्म लिई रहने छन l यदी नेपाल प्रहरीले देशका केही नेताहरुलाई इन्काऊन्टर गर्न सकेमा नेपाल प्रहरीको शीर अझ उच्च रहने थियो l
यदि नेपाल प्रहरीले गर्न सक्दैन भने कुनै संस्थालाई जिम्मा देउ l एकएक छानी छानी जस्ले सिध्याउन सकोस l घैटे जस्ता गुन्डा नाईकेहरुको आड र भरमा राजनीती गर्ने नेताहरुला एक पटक सबक सिकाउनै पर्छ l हैन भने त्यो काम एक नागरीकलाई जिम्मा देउ l मैले भन्नु यति मात्र हो l
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया