स्वामी प्रपन्नाचार्यको निधन

इनेप्लिज २०७२ भदौ ४ गते २:०९ मा प्रकाशित

swami prapannacharya jimee samman 7स्वामी प्रपन्नाचार्यको निधन शुक्रबार बिहान साढे ३ बजे भएको छ । पशुपतिको मृगस्थलीस्थित चन्द्रेश्वर सतलमा निधन वहाको भएको हो । उनको जन्‍म १९८० सालमा पूर्वी पहाडी जिल्ला पाँचथरको लालीखर्कस्थित वरडाँडामा भएको थियो l

प्रतिक्रिया