शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:३९
वासिङटन डिसी 19:54

५ औ मिस नेपाल युएस प्रतियोगिताको प्रशिक्षण प्रारम्भ

इनेप्लिज २०७२ भदौ ३ गते २३:५७ मा प्रकाशित

IMG_1378आउदो अगस्त २२ तारिखमा हुने ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुको लागि विश्व कै सम्राट राज्य न्युयोर्कमा तालिम सुरु भएको छ l आज बिहान देखि न्युयोर्कमा बिभिन्न प्रकारका तालिम प्रारम्भ गरिएको भन्दै यो क्रमले निरन्तरता पाउने जानकारी मिस नेपाल युएस का संचालक समितिका निर्देशक सैलेश श्रेष्ठले बताए l

प्रतिक्रिया