सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:११
वासिङटन डिसी 15:26

१०० डलर मै टिपिएस (TPS) सेवा

इनेप्लिज २०७२ भदौ ३ गते १२:३२ मा प्रकाशित

Khagendra GCक्षेत्री एन्ड एसोशिएट्स ले नेपाली समुदयलाई बिशेष सहयोग पुगोस भन्ने उधेश्यले क्यालिफोर्निया अफिसबाट सेप्टेम्बर ३०, २०१५ सम्मका लागि टिपिएस (TPS) सेवामा बिशेष छुट गरी १०० डलर मात्र शुल्कमा प्रदान गर्ने भएको छ । त्यस उपरान्त भने सेवामा नियमित शुल्क लिइने कुरा खगेन्द्र क्षेत्री तथा बासु फुलाराले जनाएका छन् ।
स्मरणीय कुरा खगेन्द्र क्षेत्रीले अमेरिकामा बिगत २७ बर्ष देखि कानूनी सेवा प्रदान गर्दै आएका छन् भने हालै क्षेत्रीले सुपर लयर को उपाधी समेत प्राप्त गरेका छन् । उसो त बासु फुलारा पनि उदियमान सफल कानूनका सेवा ग्राही मानिन्छ । तिनै सफल सेवाको बिस्तार गरी अब इमिग्रेशन संबन्धी सम्पूर्ण सेवाहरु क्षेत्री एन्ड एसोशिएट्सको क्यालिफोर्निया अफिसबाट नियमित रुपमा भैरहेको कुरा दुबै कानून बिधले जनाएका छन् ।
साथै हरेक शनिबार बिहान ८ बजे देखी २ बजे सम्म इमिग्रेशनका बिशेष सेवा तथा कृष्ण के.सी सँग इमिग्रेशन चौतारी कार्यक्रम समेत सोही अफिसबाट संचालन हुने कुरा कृष्ण के.सी ले जनाएका छन् ।

Bashu

प्रतिक्रिया