शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:२४
वासिङटन डिसी 07:39

लम्पसार परेर अमेरिकाबाट डलर मगाउने हुकुमी शैली उचित या अनुचित ?

इनेप्लिज २०७२ भदौ ३ गते २:१७ मा प्रकाशित

bijay-2अमेरिका बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुकुरीको बिंड भएको छ अमेरिकामा डलर बोटमा फलेको हुन्छ जस्तो गर्ने नेपालमा प्रसस्त नेपालीहरु छन् l त्यो अज्ञानताको कारणले हो या अन्य कारणले l अमेरिका आएका मानिसले कसै गरेर भए पनि कमाउछन भन्ने लागेर हो ? त्यो दैबले नै जानुन l 

प्रतिक्रिया