सोमबार, असार ७ २०७८
काठमाडौं ०४:०८
वासिङटन डिसी 18:23

म अमेरिकामा हराउन आएकी हैन : नायिका नन्दिता केसी

इनेप्लिज २०७२ भदौ २ गते २:३२ मा प्रकाशित

IMG_1373 - Copy

न्युयोर्क बाट कुराकानी गर्दै उनले भनिन म अमेरिकामा हराउन आएकी हैन र म बिलिन पनि हुन्न l मैले सार्बजनिक रुपमा म नेपाल फर्कन्छु भन्ने प्रतिबद्धता गरेकी थिए l र आगामी अगस्त ३० तारिख मातृभूमि फर्कने जानकारी गराईन l उनले भनिन अमेरिका मेरो पहिलो पटक हो l अमेरिका बारे मानिस बाट धेरै सुनेको थिए सुनेको भन्दा यहाँ आउदा अझ राम्रो लाग्यो नन्दिताले भनिन l

प्रतिक्रिया