शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:०२
वासिङटन डिसी 22:17

हलिवुडको रातो गलैचामा हिड्न पाउनु अहोभाग्य हो : नायिका तथा निर्मात्री ,ऋचा घिमिरे

इनेप्लिज २०७२ भदौ २ गते १:०४ मा प्रकाशित

11855650_10153549082779948_5914433537107318239_n

अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेलाई पशुपतिनाथको यात्रा सिद्राको व्यापार जस्तै भएको छ l आफुले बनाएको र आफैले अभिनय गरेको तुलशी चलचित्र फेस्टिबल अफ ग्लोबमा महोत्सवमा प्रदर्शन गरिनुको साथै हलिवुडको रातो गलैचामा हिड्ने मौका समेत पाएकोमा सौभाग्यशालि भएको बताएकी छिन् l

प्रतिक्रिया