शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:२२
वासिङटन डिसी 09:37

अमेरिकाका नेपाली तथा भुटानी समुदाय संग रमाइलो गर्ने छु : चर्चित हास्यकलाकार जितु नेपाल(मुन्द्रे)

इनेप्लिज २०७२ भदौ १ गते २३:१२ मा प्रकाशित

IMG_1364 - Copy (2)

नेपालबाट अमेरिका कुराकानी गर्दै जितु नेपाल भने अरु धेरै कलाकारहरु पहिले देखि नै अमेरिका आउने जाने गरे l धेरै उतै पनि बसे l अन्य थुप्रै देशमा आफुले कार्यक्रम प्रस्तुत गरे l ठटेउलि पारामा ,खै के भएर हो ?अमेरिकाको लागि मेरो पालो अन्तिममा पर्यो जितुले भने l

प्रतिक्रिया