शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:४५
वासिङटन डिसी 16:00

नाच्न तयार हुनुहोस्, अमेरिका आउँदै छौंः प्रशिद्ध लोकगायक बद्री पङ्गेनी

इनेप्लिज २०७२ भदौ १ गते १:०३ मा प्रकाशित

b 1अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तिज ,दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका प्रशिद्ध लोक गायक बद्रि पंगेनी नेपालका ख्याती प्राप्त कलाकारहरुसंग अमेरिका आउने पक्का भएको छ l नेपाल बाट अमेरिका कुराकानी गर्दै बद्रि पंगेनीले भने नेपाली समुदाय तथा नेपाली भाषी भुटानी समुदायलाई नाच्नको लागि र हास्नको लागि तयार रहन संदेश दिएका छन् l

प्रतिक्रिया