रुद्र आले मगरको अध्यक्षतामा मगर संघ चयन
संयुक्त राज्य अमेरिका भरि छरिएर बसोबास गरिरहेका मगरहरू बिच एक आपसमा समन्वय र सदभाव कायम राख्दै सुख–दु:खमा सर–सहयोग आदान प्रदान अभिब्रिद्धी गरि भाषा, संस्कृति र रिति–रिवाजको संरक्षण सम्बर्दन तथा मगरहरूको सामाजिक, सांस्कृतिक र शैक्षिक बिकासको लागी पहल गर्न मार्च –२८ , २००४ मा अमेरिकाको न्युयोर्क शहरमा स्थापना भएको सस्था “मगर संघ अमेरिका” (तत्कालिन लाङघाली परिवार यु. एस. ए.) को छैटौ राष्ट्रिय महाधिबेशन मेरिलैंड राज्यको बाल्टिमोर शहरमा यहि आईतबार, अगष्ट १६, २०१५ का दिन भब्य रुपमा सम्पन्न भयो । उक्त अधिवेसनमा संस्थाको बिधान संसोधन गरि संसोधित बिधान अनुसार न्युजर्सीको श्री रुद्र आले मगरको अध्यक्षतामा मगर संघ अमेरिकाको २०१५ देखि २०१७ का लागी निम्न कार्यकारी समिति सर्ब सहमतिमा चयन गरियो । बाकी कार्य सामितिका सदस्यहरु, सम्पूर्ण राज्यप्रतिनिधिहरु साथै बीभिन्न बिभागका साम्योजक तथा सदस्य र संस्थाको सल्लाहकारहरु यस नयाँ कार्य समितीको पहिलो बैठक बाट मनोनयन गरि पुर्णता दिलाईने छ |
निर्बाचित कार्यसमिती २०१५ – २०१७
अध्यक्ष : रुद्र आले मगर
उपाध्यक्ष : बखन थापा मगर
उपाध्यक्ष : लक्ष्मी राना मगर
उपाध्यक्ष : आशा पुन मगर
उपाध्यक्ष : कुमार खाम्चा मगर
महासचिब : मान बहादुर रानामगर
सह–सचिब : नरेन्द्र थापा मगर
सह–सचिब : दिपक राना मगर
क्रमश :
कोषाध्यक्ष : अनिता थापा मगर
सह–कोषाध्यक्ष : प्रविन रानामगर
सह–कोषाध्यक्ष : रुकु राना मगर
सदस्यहरु;
अम्बर मगर
बिष्णु रानामगर
केशब थापा मगर
कुलदिप राना मगर
निर्बाचन समितिका सदस्यहरु,
डा. गंगा प्रसाद पुन मगर
संगिनी राना मगर
महेन्द्र कुमार थापा मगर
______________
मान बादुर राना मगर
महासचिब
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया