आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:४३
वासिङटन डिसी 02:58

‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री हरेक नेपालीले हेर्न चाहन्छन् : निर्देशक गणेश पाण्डे

इनेप्लिज २०७२ साउन ३२ गते १०:५० मा प्रकाशित

IMG_4712‘भाग्यले बाँचेकाहरु’ नितान्त नयाँ डकुमेन्ट्री हो । साउन १० गते काठमाडौँमा हामीले सार्वजनिक गरेकै दिनदेखि यो डकुमेन्ट्री बारे हामीले निकै नै राम्रो प्रतिक्रिया पायौँ । धेरैले स्याबासी पनि दिनुभयो । नेपालका प्रायः सबै जिल्लामा यो डकुमेन्ट्री प्रदर्शन गर्न तयारी हुँदैछ । भदौ महिनामा मात्रै नेपालका १० वटा भन्दा बढी जिल्लामा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया