आइतबार, असार १९ २०७९
काठमाडौं ००:०९
वासिङटन डिसी 14:24

लस एन्जल्समा प्रवासी नेपाली मंच क्यालिफोर्निया राज्य कमिटिको गठन

इनेप्लिज २०७२ साउन ३१ गते २०:१३ मा प्रकाशित

IMG_3465लस एन्जल्समा प्रवासी नेपाली मंच क्यालिफोर्निया राज्य कमिटिको गठन भएको छ । विश्वका २२ देशमा गठन भई सकेको मंच अमेरिकामा २००१ मा शुरु भई बिभिन्न राज्य कमिटि गठन गर्दै आईरहेकोमा क्यालिफोर्नियामा आफनो एघारौ राज्य कमिटि गठन गरेको छ । चाडै आफ्नो दोस्रो अधिबेशन गर्न गई रहेको मंच अहिले बिभिन्न राज्यहरुमा कमिटि गठन गर्ने अभियानमा जुटेको देखिन्छ ।

प्रतिक्रिया