लस एन्जल्समा प्रवासी नेपाली मंच क्यालिफोर्निया राज्य कमिटिको गठन
इनेप्लिज
२०७२ साउन ३१ गते २०:१३ मा प्रकाशित
लस एन्जल्समा प्रवासी नेपाली मंच क्यालिफोर्निया राज्य कमिटिको गठन भएको छ । विश्वका २२ देशमा गठन भई सकेको मंच अमेरिकामा २००१ मा शुरु भई बिभिन्न राज्य कमिटि गठन गर्दै आईरहेकोमा क्यालिफोर्नियामा आफनो एघारौ राज्य कमिटि गठन गरेको छ । चाडै आफ्नो दोस्रो अधिबेशन गर्न गई रहेको मंच अहिले बिभिन्न राज्यहरुमा कमिटि गठन गर्ने अभियानमा जुटेको देखिन्छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया