छिन्चु जाजरकोट सडकखण्डभित्र पर्ने सुर्खेतको खोजी बजारमा खोला बढेपछि स्थानीयलाई वारपार गर्न समस्या हुने गरेको छ । स्थानीयले यातायातको साधनहरु खोला तारेवापत रकम लिने गरेको छन् । तस्बिरः हेमन्त के.सी.,जाजरकोट/रासस

इनेप्लिज २०७२ साउन ३० गते १२:०७ मा प्रकाशित