अमेरिकामा दोश्रो प्रस्तुति हुने भएकोमा उत्साहित छिन् निरु

इनेप्लिज २०७२ साउन ३० गते १०:२१ मा प्रकाशित

IMG_1220कलाकारिता क्षेत्रमा राम्रो अभिनय गर्दै आएकी निरु खड्कालाई धेरै परिचय दिई रहनु नपर्ला l निरन्तर रुपमा कला क्षेत्रमा डुबुल्की मारी रहेकी हास्यकलाकार /निर्देशक/नृत्यांगना निरु खड्का”निर्मली ” अमेरिकामा आउदो अगस्त २९ तारिख बाट सुरु हुने २०७२ तिज ,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको लागि अन्य कलाकार संग अमेरिका आउने भएकी छिन् l

प्रतिक्रिया