माछा पोखरीमा डुबेर बालकको मृत्यु
इनेप्लिज
२०७२ साउन ३० गते ३:०४ मा प्रकाशित
रत्ननगर (चितवन), ३० साउन । चितवनको रत्ननगरमा एक बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय मीनबहादुर क्षेत्रीका दुई वर्षीय छोरा अनमोल क्षेत्रीको माछा पोखरीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घर नजिकै रहेको माछा पोखरीमा शुक्रबार खेल्ने क्रममा डुबेपछि बेहोस अवस्थामा निकालिएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया