वाशिंगटन डिसीबाट LIVE प्रत्यक्ष प्रशारण गरिने
भर्जिनिया, अमेरिका – अगस्ट १५ तारिख शनिबार दिऊँसो दुई बजे वाशिंगटन डिसी बाट डिसीनेपाल डटकम र ईनेप्लीजले संबिधान लेखन बारे एक “बहस” कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने भएको छ l
बिश्वोकै नम्बर-१ युनीभर्सिटी हार्भार्ड बिश्वोबिध्यालयका एक मात्र नेपाली प्राध्यापक डा० शिब गौतम, डा० ठाकुर पुडासैनी, डा० रामहरी सुबेदी, डा० गोपी ऊप्रेती लगायत अमेरिकामा भएका तराई मधेश, दलित, जनजाती संगठनका अध्यक्षहरुले संबिधान बारे आआफ् ना धारणा राखेको इन्टरनेटबाट प्रत्यक्ष प्रशारण गरिने छ l संसारभरीबाट प्रत्यक्ष प्रशारण हेर्न सकिने समय यसप्रकार छ
मिती – २०१५ अगस्ट १५ तारिख शनिबार
समय – दिउँसो दुई बजे देखी LIVE शुरू (वाशिंगटन डिसीको समय EST)
नेपालको समय – २०१५ अगस्ट १५ तारिख शनिबारको रातीको १२ बजे देखी
LIVE हेर्न सकिने वेब साईटहरु – www.dcnepal.com रwww.enepalese.com
डा० ठाकुर पुडासैनीले भने – संसारभरीबाट LIVE प्रत्यझ प्रशारण हेर्ने हजारौं नेपाली नै यो कार्यक्रमको दर्शक भएकाले,यो कार्यक्रममा दर्शक चाहिदैन ,कसैलाई ईच्छ्या लागेमा भर्जिनियाको फल्सचर्च
Rt.-50 / Lohmen’s Plaza को Thomas Jefferson Public Library को हलमा आऊन हुन निम्तो गरे ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया