आइतबार, असार १९ २०७९
काठमाडौं ००:०७
वासिङटन डिसी 14:22

वाशिंगटन डिसीबाट LIVE प्रत्यक्ष प्रशारण गरिने

इनेप्लिज २०७२ साउन ३० गते २:३१ मा प्रकाशित

भर्जिनिया, अमेरिका – अगस्ट १५ तारिख शनिबार दिऊँसो दुई बजे वाशिंगटन डिसी बाट डिसीनेपाल डटकम र ईनेप्लीजले संबिधान लेखन बारे एक “बहस” कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने भएको  छ l

बिश्वोकै नम्बर-१ युनीभर्सिटी हार्भार्ड बिश्वोबिध्यालयका एक मात्र नेपाली प्राध्यापक डा० शिब गौतम, डा० ठाकुर पुडासैनी, डा० रामहरी सुबेदी, डा० गोपी ऊप्रेती लगायत अमेरिकामा भएका तराई मधेश, दलित, जनजाती संगठनका अध्यक्षहरुले संबिधान बारे आआफ् ना धारणा राखेको इन्टरनेटबाट प्रत्यक्ष प्रशारण गरिने छ l संसारभरीबाट प्रत्यक्ष प्रशारण हेर्न सकिने समय यसप्रकार छ

मिती – २०१५ अगस्ट १५ तारिख शनिबार
समय – दिउँसो दुई बजे देखी LIVE शुरू (वाशिंगटन डिसीको समय EST)

नेपालको समय – २०१५ अगस्ट १५ तारिख शनिबारको रातीको १२ बजे देखी

LIVE हेर्न सकिने वेब साईटहरु – www.dcnepal.comwww.enepalese.com

डा० ठाकुर पुडासैनीले भने – संसारभरीबाट LIVE प्रत्यझ प्रशारण हेर्ने हजारौं नेपाली नै यो कार्यक्रमको दर्शक भएकाले,यो कार्यक्रममा दर्शक चाहिदैन ,कसैलाई ईच्छ्या लागेमा भर्जिनियाको फल्सचर्च
Rt.-50 / Lohmen’s Plaza को Thomas Jefferson Public Library को हलमा आऊन हुन निम्तो गरे ।

प्रतिक्रिया