शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:१०
वासिङटन डिसी 15:25

मेरो अन्य चलचित्र बिलाए पनि तुलशी कालजयी बनोस : नायिका तथा निर्मात्री ऋचा घिमिरे

इनेप्लिज २०७२ साउन २९ गते २३:२१ मा प्रकाशित

richa 1

नायिका घिमिरेले यो चलचित्र आफुलाई पनि निकै जचेको र आफुले निकै मेहनत गरेकोले यो चलचित्र हृदयमा बसेको छ भनिन l यो चलचित्र हेर्ने सबैले राम्रो लागेको आफुलाई जानकारी दिएका छन् भन्दै मेरो अन्य चलचित्र बिलाए पनि तुलशी कालजयी बनोस भन्ने मेरो भित्रि चाहना रहेको बताइन l

प्रतिक्रिया