राम्रो उत्पादनको विश्वास: पर्साको जगरनाथपुर गाविसमा बिहिबार असार धानको खेतमा मल छर्दै एक किसान । लामो समयको पर्खाइ पछि पर्सामा आकासे पानी परेपछि किसानहरु उत्साहित हुँदै खेतमा मल छर्नमा व्यस्त भएका छन् । तस्बिर: बिजय कुमार महतो/रासस/पर्सा

इनेप्लिज २०७२ साउन २८ गते १४:३७ मा प्रकाशित