बिहीबार, असार १० २०७८
काठमाडौं १२:३६
वासिङटन डिसी 02:51

आध्यात्मिक सत्य ( SPIRITUAL REALITY)

इनेप्लिज २०७२ साउन २८ गते १०:५१ मा प्रकाशित

rajesh

हामि सबै जन्मदा आध्यात्मिक (Spiritual) जन्म्यौ तर पछि आ- आफ्नो परिवेश अनुसार धर्म, जाति, भुगोल, राज्य विशेष आदिका आधारमा हामि धार्मिक बन्यौ र सार्बजनिन दु:ख पिडाबाट उन्मुक्ति सार्वजनिन रुपमा नखोजेर कुनै न कुनै आड भरोसामा खोज्न पुग्छौ र सधै व्याकुल भइरहन्छौ। धम्मम: शरणम गच्छामि अर्थात प्रकृतिको नियम ( law of nature) मा रह्यौ भने प्रकृतिले आफै रक्षा गर्छ। 

प्रतिक्रिया