शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:५१
वासिङटन डिसी 15:06

अमेरिकामा सप्ताह बिचमा किन नेपालीले मादक पदार्थ छुदैनन

इनेप्लिज २०७२ साउन २७ गते ०:३२ मा प्रकाशित

bj (3)

अमेरिकामा सप्ताह बीच (कामका दिन )हरुमा किन नेपालीले मादक पदार्थ छुदैनन त ? काम बाट आए पछि १-२ सिसी भए पनि भने सेवन गर्न पाए सन्तोष हुने थियो लाग्ने पनि थुप्रै होलान l तर परदेशमा आएका नेपालीले जात चै फाल्दैनन l सप्ताह बिच मा मध्यपान अर्थात् जाँड पिउने भन्ने हुदैन l अनौठो सुनिन्छ l समाजले पचाउदैन l नपिउने चाही भन्ने चै हैन l 

प्रतिक्रिया