एस. राजले लेखेको यो दोस्रो गीत हो I पहिलो गीत २०६३-२०६४ तिर रेकोर्ड गरिएको थियो तर म्युजिक भिडियो मेकिङ को आधारमा यो एस. राजले लेखेको गीतको पहिलो म्युजिक भिडियो हो, जसलाई युवा गायक तथा संगीतकार बि .पि. वाग्ले ले संगीत बद्ध साथै गायका पनि छन्, संगीत सम्योजन मा रिकेश गुरुङ्, मोडेलमा विकाश लामिछाने & मरिस्का पोख्रेल त्यस्तै क्यामेरा,इडिट,अनि निर्देशान नितीन चन्द ले गर्नु भयकोछ I अनि गणेश तिमील्सिना यो गीतको निर्मता हुनुहुन्छ I बि.पि. वाग्ले ले यो भन्दा पहिले पनि धेरै गीत बजारमा ल्याइसकेका छन तर यो गीतमा अलि फरक शैली छ I
प्रतिक्रिया