शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

डंकिन डुनोट वाटा संकलन गरेको रक़म राजदुताबास मार्फत भूकम्प पिडितलाई

इनेप्लिज २०७२ साउन २५ गते २३:४६ मा प्रकाशित

unnamed (1)

एकातिर देशमा महाविनाशकारी भुकम्पको पिडाले दाजुभाई दिदिवहिनिहरू छटपटाई रहेका छन l अकोंतिर आफनो बाध्यता र विवसताले विदेशिएर विदेशमा पिआर र डि भि अथॉत विदेशमा स्थाई बसाईको अनुमति पत्र लिएकाहरूलाईउता देशमा भूतपूर्व नेपालि अथवा देशको मॉया नभएका मानिसहरू भनेर व्याख्या गरिन्छ l

यता प्रवासमा बस्ने तिनै डि भि र पि आर धारिहरू चाहि संस्थागत रूपमा मात्रै होईन व्यक्तिगत रूपमा समेत आफनो पसल ,संगै काम गनें साथिभाई र पसलमा आउने ग्राहकहर संग समेत देशमा गएको विनाशकारी महा भुकम्पकमा प्रभावित भएकाहरूको लागि सहयोग संकलन गरि नेपालि दुतावास माफंत प्रधानमन्त्री राहतकोषमा सहयोग पठाउंदैछन ।

यस्तै सहयोगि हात र विशाल मन भएका प्रवासि नेपालिहरू मध्येका मात्रिभूमिलाई मॉया गनें तनहुं व्यास नगरपालिका वडा नं १० दमौलि घर भई मेरिल्यान्डको वाल्टिमोरमा वस्ने प्रवासि नेपालि मन्च मेरिल्यान्ड राज्य कमिटिका अध्यक्ष यूद्ध वहादुर पन्तको छोरा सुमन पन्त तथा मोहन पन्तले आफूले काम गनें डंकिन डुनोट वाटा संकलन गरेको सहयोग रक़म झन्डै चार लाख नेपालि ($3776.00)रूपैयॉ आज अमेरिकाको लागि नेपालि महामहिम राजदुत डा अर्जुन कुमार कार्की मार्फत प्रधानमन्त्री राहत कोषमा पठाएका छन् l

प्रतिक्रिया