कुरा राख्दै भक्तजन: भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसरमा साउनमा लागेको मेलामा बसाहको कानमा आफ्नो मनका कुरा राख्दै भक्तजन, यसरी कुरा राख्दा भगवान महादेवसम्म पुग्छ भन्ने जनविश्वास रहेको छ । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

इनेप्लिज २०७२ साउन २५ गते १३:४८ मा प्रकाशित