गोरखामा पुनः परकम्प

इनेप्लिज २०७२ साउन २५ गते २:०७ मा प्रकाशित

vukampaकाठमाडौँ, २५ साउन । आज बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४.९ रिक्टर स्केलको परकम्प(भूकम्प) गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया