एनआरएनए अध्यक्ष पदको उम्मेदवारमा अमेरिकाका रतन झा को औपचारिक घोषणा
इनेप्लिज
२०७२ साउन २५ गते १:२१ मा प्रकाशित
संस्थालाई संस्थागत विकासमा जोड दिदै एक नेतृत्व एक पटक मात्र हुनु पर्नेमा आफ्नो प्राथमिकता रहेको विचार राख्दै नया व्यक्तिलाई अवसर दिनु पर्ने विचार पोखेका थिए lएनआरएनमा भएको संजाललाई अझ मजबुत गर्नु पर्ने आफ्नो जोड भएको कुरा राख्दै हामीले योग्य नेपाललाई सहयोग गर्नु पर्ने बिचार राखेका थिए l शेष घलेको कामको सराहना गर्दै वहाले गरेको कामलाई पूर्णता दिनु पर्ने कुरामा जोड दिएका थिए l
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया