आइतबार, जेठ ८ २०७९
काठमाडौं १४:२३
वासिङटन डिसी 04:38

एनआरएनए अध्यक्ष पदको उम्मेदवारमा अमेरिकाका रतन झा को औपचारिक घोषणा

इनेप्लिज २०७२ साउन २५ गते १:२१ मा प्रकाशित

IMG_1148 (1)

संस्थालाई संस्थागत विकासमा जोड दिदै एक नेतृत्व एक पटक मात्र हुनु पर्नेमा आफ्नो प्राथमिकता रहेको विचार राख्दै नया व्यक्तिलाई अवसर दिनु पर्ने विचार पोखेका थिए lएनआरएनमा भएको संजाललाई अझ मजबुत गर्नु पर्ने आफ्नो जोड भएको कुरा राख्दै हामीले योग्य नेपाललाई सहयोग गर्नु पर्ने बिचार राखेका थिए l शेष घलेको कामको सराहना गर्दै वहाले गरेको कामलाई पूर्णता दिनु पर्ने कुरामा जोड दिएका थिए l

प्रतिक्रिया