सोमबार, भदौ ३० २०७६
काठमाडौं ०२:१८
वासिङटन डिसी 16:33

तीजमा पनि ज्योती मगरको अश्लील डान्स, के-के देखाइन् ? (हेर्नुस् भिडियोमा)

इनेप्लिज २०७२ साउन २४ गते १२:०४ मा प्रकाशित

1005335_492783817463286_763214710_nकाठमाडौं । आधुनिक तथा पप गीत गाउने गायिका ज्योती मगर डान्स गर्नमा पनि खप्पिस छिन् ।

उनी गायिकासँगै सफल मोडल पनि हुन् । आफै गाउने र आफै नाच्ने उनको विशेषता हो । आजभोली तीजको माहोल सुरु भएका बेला ज्योती पनि तीज गीतको डान्समा व्यस्त छिन् ।

उनले तीजमा दर्शकलाई ‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ बोलको गीत कोसेली स्वरुप ल्याएकी छिन् । यो गीतमा डान्स पनि ज्योतीले नै गरेकी छिन् । उक्त गीतमा ज्योतीले अश्लील डान्स गरेर पुरै देखाएकी छिन् ।

हेर्नुस् ज्योती मगरको ‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ गीत भिडियोमा :

प्रतिक्रिया