शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:२९
वासिङटन डिसी 14:44

अमेरिकामा छोराछोरीलाई लगाम नलगाए अभिभावकको बुई चढ्ने

इनेप्लिज २०७२ साउन २३ गते १४:२७ मा प्रकाशित

IMG_0425आफ्ना सन्तानलाई नियन्त्रण गर्न हातपात र घरेलु हिंशा गर्न सक्त मनाही हुन्छ l अलिकति घरेलु हिंशामा ठुलो बिषय बन्ने र आफ्नै अभिभावकहरुलाई हत्कडी पनि लगाईने हुनाले रिस थामेर बस्नु बाहेक कुनै उपाय नै छैन l अनियन्त्रित तथा उपद्रो प्रकारका छोराछोरीलाई लगाम लगाउन नसकी टुलुटुलु हेर्ने र आक्रोसको ज्वालाले भित्र भित्रै गुम्सिनु बाहेक केहि चल्दैन अमेरिकामा l

प्रतिक्रिया