शनिबार, असार १८ २०७९
काठमाडौं २२:४१
वासिङटन डिसी 12:56

ढुङ्खर्कमा परकम्प

इनेप्लिज २०७२ साउन २२ गते १४:०५ मा प्रकाशित

vukampaकाठमाडौँ, २२ साउन । आज बिहान ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोकको ढुङ्खर्क आसपास केन्द्रबिन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७१ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया