शुक्रबार, असार ४ २०७८
काठमाडौं १०:२९
वासिङटन डिसी 00:44

फेशनमा पृथकता मेरो मूल ध्येय हो: निलिमा तामाङ शर्मा, प्रसिद्ध फेशन डिजाइनर तथा स्टालिस्ट

इनेप्लिज २०७२ साउन २२ गते २:१२ मा प्रकाशित

IMG_1021सानै देखि राम्रो लुगा लगाउन, थरि थरिका बिभिन्न शैली तथा ढाचाका लुगाहरु लगाउनको शौकिन रहेकोले उमेरमा नया नया वस्त्रहरुको खोजि निकै गरेको सम्झना गरिन् । १६ -१७ बर्ष अगाडी सम्म नेपालमा खोजेको अन्तरराष्ट्रिय स्तरमा जस्तो चलन चल्तीमा रहेको वेशभूषा प्रकारका वस्त्र पाईन गार्हो पर्थ्यो । काठमाडौँमा एकाद स्थानमा मात्र उपलब्ध हुने आफुलाई सम्झना भएको बताइन् । र आफुले परिकल्पना र चाहेको जस्तो वस्त्र पाईन हम्मे हम्मे पर्ने गरेको दुखेसो पोखिन् ।

प्रतिक्रिया