शनिबार, साउन १६ २०७८
काठमाडौं ०८:४०
वासिङटन डिसी 22:55

नेपालमा राति फेरि भूकम्पको धक्का

इनेप्लिज २०७२ साउन २१ गते १८:५९ मा प्रकाशित

sex-650x365काठमाडौँ, २१ साउन । नेपालमा विहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति ८ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको धक्का महसुस गरिएको छ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया