नेपालमा राति फेरि भूकम्पको धक्का
इनेप्लिज
२०७२ साउन २१ गते १८:५९ मा प्रकाशित
काठमाडौँ, २१ साउन । नेपालमा विहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति ८ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको धक्का महसुस गरिएको छ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया