बुधबार, जेठ ४ २०७९
काठमाडौं १६:०१
वासिङटन डिसी 06:16

होसियार ! एकहजार र पाँचसय रुपैयाँका नक्कली नोट देखिए

इनेप्लिज २०७२ साउन २० गते १४:०४ मा प्रकाशित

Rss_Images_1438765154225_PJ-Birtnagar-notesअसली नोटलाई रङ्गीन फोटोकपि मेसिनबाट रु एक हजार र रु पाँचसयको नोटको हुबहु देखिने गरी सेतो कागजमा प्रिन्ट गरेर असली नोटका रुपमा बजारमा प्रवाह गर्ने गरेको पाइएको छ ।

यस कार्यमा संलग्न गिरोहले बडो सतर्कतापूर्वक बजारका भीडभाड भएका पसलका साथै नोटको कारोबार गर्ने आधिकारिक संस्थामा नोटको बन्डलमा एक/दुई थान मिसाएर चलनचल्तीमा ल्याउने कार्यमा बढी सक्रिय छन् ।

प्रतिक्रिया