आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:०३
वासिङटन डिसी 03:18

अमेरिकामा अंशको लागि बाबु छोरा र दाजुभाईमा महाभारत नहुने

इनेप्लिज २०७२ साउन १९ गते १:३५ मा प्रकाशित

bjअमेरिकामा बाबुछोरा ,आमाछोरी ,बुवाछोरी ,आमाछोरा ,दिदिबहिनि ,दाजुभाइ ,दिदिभाई ,दाजुबहिनि तथा अन्य परिवारका सदस्यहरुमा सानो सानो बिषयमा घर भित्र ठुलो झगडा हुन्छ l रडाको मचिञ्छ l अन्य बिषयमा महाभारत हुन्छ l सुन्दा नै अचम्म लाग्ने प्रकारका झगडा परिवारमा घट्ने र अन्त्यमा अदालतमा पुग्ने गरेको हुन्छ l अमेरिकामा आफुले कमाएको सम्पत्ति र अंश आफ्ना सन्तानलाई दिन्न भन्न पाईने हुन्छ l नेपाल जस्तो अंश कै बिषयलाई लिएर बाबु छोरा र दाजुभाईमा काटाकाट तथा मारामार हुँदैन l

प्रतिक्रिया