अमेरिकामा अंशको लागि बाबु छोरा र दाजुभाईमा महाभारत नहुने
इनेप्लिज
२०७२ साउन १९ गते १:३५ मा प्रकाशित
अमेरिकामा बाबुछोरा ,आमाछोरी ,बुवाछोरी ,आमाछोरा ,दिदिबहिनि ,दाजुभाइ ,दिदिभाई ,दाजुबहिनि तथा अन्य परिवारका सदस्यहरुमा सानो सानो बिषयमा घर भित्र ठुलो झगडा हुन्छ l रडाको मचिञ्छ l अन्य बिषयमा महाभारत हुन्छ l सुन्दा नै अचम्म लाग्ने प्रकारका झगडा परिवारमा घट्ने र अन्त्यमा अदालतमा पुग्ने गरेको हुन्छ l अमेरिकामा आफुले कमाएको सम्पत्ति र अंश आफ्ना सन्तानलाई दिन्न भन्न पाईने हुन्छ l नेपाल जस्तो अंश कै बिषयलाई लिएर बाबु छोरा र दाजुभाईमा काटाकाट तथा मारामार हुँदैन l
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया