सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:३५
वासिङटन डिसी 16:50

हिन्दू राष्ट्रको मागमा जब सडकमा ढोल बज्यो…

इनेप्लिज २०७२ साउन १८ गते १३:५८ मा प्रकाशित

Rss_Images_1438606096075_RS-KTM-maitighar birod-3नयाँ संविधानमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्रको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका सङ्घसंस्थाले संयुक्त रुपमा आज माइतीघर मण्डलादेखि बानेश्वर र गौशालादेखि संविधानसभा भवन गरी दुईतिरबाट पदयात्रा निकालीे ढोल बजाई हिन्दू राष्ट्रको माग गरेका छन् ।

प्रतिक्रिया