हेल्प हिल नेपाल

इनेप्लिज २०७२ साउन १८ गते १३:१६ मा प्रकाशित

6IMG_4078क्यालिफोर्नियाको स्यान फ्रान्सिस्कोमा रहेर धेरै चर्चामा नआय पनि थुप्रै कार्यक्रमहरु गर्दै आएको संस्था हो बे यरिया नेपाली वमन अर्गनाइजेशन (BANWO) । नेपालमा भूकम्प राहत तथा पुनर्निर्माणमा पनि जुटेको सो संस्थाले हेल्प हिल नेपाल भन्ने नराका साथ आयोजना गरिएको ५ के वाक अगस्ट २ को कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो । बिभिन्न संघसंस्था प्रतिनिधि, गन्यमान्य, पत्रकार सबै गरी ४०० भन्दा बढीको जनसहभागीता कार्यक्रम थियो ।

1IMG_3956

संस्थाकी अध्यक्ष सुमिता थापाका अनुसार कार्यक्रम बाट ३० हजार डलर आर्थिक संकलन भएको छ । नेपालमा भूकम्पबाट भत्केको एउटा स्कूल भवन र हेल्दी चूलोको लागि आयोजना गरिएको सो कार्यक्रममा केही संस्थाहरुले म्याचिङ ग्रान्ट गर्न पनि चासो देखएका छन भने कुनै पनि अरु संस्थाहरुलाई पनि म्याचिङ ग्रान्ट गर्न चाहनुहुन्छ भने संपर्क गर्न अनुरोध गरिएको छ।

chulo_4114chulo_4114 chulo 6IMG_4078 3IMG_3968 2IMG_3963 1IMG_3956

प्रतिक्रिया