मदिरा सेवन गरी श्रीमतीको हत्या
इनेप्लिज
२०७२ साउन १७ गते १५:०० मा प्रकाशित
प्यूठान, १७ साउन । मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् ।
घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् ।
प्रहरीले खगिरामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया