बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:४२
वासिङटन डिसी 13:57

मदिरा सेवन गरी श्रीमतीको हत्या

इनेप्लिज २०७२ साउन १७ गते १५:०० मा प्रकाशित

hatya-imageप्यूठान, १७ साउन । मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् ।

घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् ।

प्रहरीले खगिरामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया