ट्याक्टर खस्दा दुईको मृत्यु

इनेप्लिज २०७२ साउन १५ गते १४:३८ मा प्रकाशित

गोरखाबजार, १५ साउन । गोरखा नगरपालिका–७ स्थित कट्टेलडाँडामा आज साँझ ट््याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको

गोरखा बजारबाट कट्टेलडाँडातर्फ जाँदै गरेको ग १ त २८०६ नम्बरको ट्याक्टर सडकबाट खस्दा चालक चितवन दारेचोक गाविस–३ का राम परियार, सहचालक गोरखा कट्टेलडाँडाका काले परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकबारी दिनुभयो । ट््याक्टरबाट हामफालेर कट्टेलडाँडाका दुईजनाले भने ज्यान बचाएका छन् ।

प्रतिक्रिया