डिसीमा डा प्याकुरेल संग अन्तरक्रिया

इनेप्लिज २०७२ साउन १५ गते ०:२४ मा प्रकाशित

DSC07579अमेरिकाको वाशिंगटन डिसीमा स्थापना भएको अन्तर राष्ट्रिय विकास संस्था तथा वाशिंगटन नेपाल फोरमको सयुक्त आयोजनामा अमेरिकी राज्य बिभागको निमन्त्रणामा झन्डै सवा एक महिनाको लागि सोध छात्रको रुपमा अध्ययनको लागि आउनु भएका राजनैतिक समाज शास्त्रका ज्ञाता डा उद्धव प्याकुरेल संग वाशिंगटन डिसीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो l

प्रतिक्रिया