शनिबार, असार ५ २०७८
काठमाडौं १६:०१
वासिङटन डिसी 06:16

आफ्नो क्षमताबारे डाक्टरलाई जानकारी नगराउन आदित्यको अनुरोध

इनेप्लिज २०७२ साउन १४ गते ११:२८ मा प्रकाशित

Aditya-650x434

आदित्यकै आग्रहअनुसार उनको क्षमताबारे चिकित्सकलाई जानकारी नगराइएको हो । क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पताल भर्ना गरिएको अदित्यमाथि चिकित्सकको टोलीले अनुसन्धान थालिसकेको छ । उनको रगत तथा पिसाबको प्रारम्भिक परीक्षणहरुमा केही खराबी नदेखिएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया