नेपाली घरको टिममा छ जना मनोनित
जुलाई २८, २०१५
कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको संचालक समितीको टिममा छ जना मनोनित गरिएको छ ।
संस्थाको सोमबार सम्पन्न संचालक समितीको बैठकले समाजमा रहेर नेपालीहरुको हकहितका लागि महत्वपूर्ण देन दिई रहेका व्यक्तिहरुलाई संस्थाको जिम्मेवारी दिने सर्वसम्मत निर्णय भए अनुसार मनोनित गरिएको हो ।
यसरी मनोनित हुनेहरुमा समाजसेवी पुरुषोत्तम पाण्डे, लक्ष्मण राना, मोहनराज मिश्र, प्रमोद श्रेष्ठ, पूर्ण श्रेष्ठ र विनय दाहाल रहेका छन् । संस्थाले पुरुषोत्तम पाण्डेलाई सल्लाहकार सदस्यमा थप गरेको छ । त्यसैगरी संस्थाको निवर्तमान कल्चरल सेक्रेटरी लक्ष्मण रानालाई महासचिव पदको जिम्मेवारी सुम्पेको छ भने अन्य चार जना मोहनराज मिश्र र विनय दाहाल, प्रमोद श्रेष्ठ र पूर्ण श्रेष्ठलाई संचालक समितीको सदस्य पदमा मनोनित गरेको छ ।
नेपालीहरुको भाषा, संस्कृती, रहन सहन भेष भुषाको संरक्षणार्थ एक नेपाली घर निर्माणको माहान यज्ञमा स्वस्फुर्द समावेस भई पूर्ण श्रेष्ठले संस्थाको कोषमा जम्माहुने गरी ५ सय डलर सहयोग दिने समेत घोषणा गरेका छन् । उनले सबै नेपाली एक भएर एउटै लक्ष्यमा अघि बढे जस्तो सुकै काम पनि गर्न सकिने भन्दै सबैलाई नेपाली घ
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया