शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:०४
वासिङटन डिसी 07:19

अमेरिकाका नेपालीले उप्पर खुट्टी लगाई नेपालको राजनीति बारे क्वापै खालान त ?

इनेप्लिज २०७२ साउन १३ गते १:३४ मा प्रकाशित

bijay-2नेपालमा भन्दा अमेरिकाका नेपालीलाई ज्यादा राजनीति लागेको हुन्छ l राजनीतिको तिर्खा यहाँ पनि मेटिएको हुदैन l मानौ उनीहरुलाई नेपालको राजनीति बारे क देखि ज्ञ सम्म ज्ञान हुन्छ l नेपाल जस्तो अमेरिकामा मानिसमा ज्यादा अध्ययन गर्ने समय हुदैन l काममा पत्रिका पढन पाईदैन l चिया खादै पत्रिका पढन काममा स्वीकृति पाईदैन l अमेरिकामा बिश्रामको समयमा नपाईने भन्ने चाही हैन l

प्रतिक्रिया