बिहीबार, असार १० २०७८
काठमाडौं १२:०४
वासिङटन डिसी 02:19

विद्यालयको बसमा आगजनी गर्ने पक्राउ

इनेप्लिज २०७२ साउन १२ गते १५:३५ मा प्रकाशित

काठमाडौँ, १२ साउन । यही साउन ४ गते कीर्तिपुरनजिक तीनकुने मोडमा मोर्डन इण्डियन स्कुलको बसमा आगजनी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुमका खड्कबहादुर केसी र धादिङका नरेश ठकुरीलाई महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । उनीहरुले विद्यार्थी ल्याउन गइरहेको ना१क १०२३ नं को बस रोकी आगजनी गरी फरार भएका थिए ।

प्रतिक्रिया